देउवाले दिए महेश बस्नेतलाई यस्तो चुनौती

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई हराएर देखाउन एमाले नेता महेश बस्नेतलाई चुनौति दिएका छन् । शुक्रबार बिहान नेता बस्नेतको निर्वाचन क्षेत्रमा पर्ने भक्तपुरको कटुन्जेमा पार्टीका वडा अधिवेशनमा उद्घाटन गर्दै देउवाले भक्तपुरका आफना पार्टीका जिल्ला सभापति दुलर्भ थापालाई आगामी निर्वाचनमा हराएर देखाउन चुनौति दिएका हुन्। उनले भने, ‘बस्नेतजीले मलाई हराउनु पर्दैन । भक्तपुरका पार्टी सभापति दुलर्भ थापालाई हराए हुन्छ । पार्टीका सबै साथीहरुलाई आग्रह गर्न चाहन्छु–आगामी न...

सम्बन्धित सामग्री

प्रसाईंको हावा खुस्कियो, अब प्रधानमन्त्री नसच्चिए सडकमा ल्याउँछौ : महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका नेता महेश बस्नेतले आफूहरुसँग निहु खोजेर आउने कसैलाई नछाड्ने चेतावनी दिएका छन् । तीनकुनेमा युवा संघको शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै उनले आज दुर्गा प्रसाईंको हावा खुस्किएको टिप्पणी गरे । युवा संघलाई चुनौती दिन खोज्ने प्रसाईंले आज बल्खुमा दुई तीन सयभन्दा मान्छे उतार्न नसकेको उनको टिप्पणी छ । अब प्रधानमन्त्री पुष्पकमल दाहाल […]

अराजकहरूलाई कानुनी दायरामा नल्याए प्रतिकारमा उत्रिन बाध्य हुने छौं : महेश बस्नेत

काठमाडौँ- नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले अराजकहरूको कारण मुलुकमा लोकतान्त्रिक हकअधिकार कार्यान्वयन गर्ने कुरा चुनौती बनेको बताएका छन् ।​ रिपोर्टस् क्लब नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा बस्नेतले मुलुकमा अराजकवादीहरूले मुलुकको परिवर्तनमाथि नै हमला गर्ने काम गरेको भन्दै लोकत...

खनाल र नेम्वाङलाई एमाले र कांग्रेस जिल्ला सभापतिको चुनौती

इलाम । मंसिर ४ गते हुने निर्वाचनमा उच्च ओहदाका नेता विरासत खोस्न जिल्लाका दुई सभापति चुनावी मैदानमा उत्रिएका छन् । क्षेत्र नं १ देखि छैटौंपटकसम्म लगातार एमालेबाट चुनाव जितेका खनाललाई पराजित गर्न नेकपा एमाले इलामका जिल्ला अध्यक्ष महेश बस्नेत चुनावी मैदानमा छन् । एमाले र माओवादी केन्द्र एकीकरणपश्चात् बनेको नेकपा विभाजनपछि एमाले छाडेका खनाललाई कांग्रेस […] The post खनाल र नेम्वाङलाई एमाले र कांग्रेस जिल्ला सभापतिको चुनौती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....