भो कपन डुबानको कुरै नगर !

काठमाडौं । गत बुधबार पानी परेपछि स्थलगत रिपोर्टिङका लागि डुबान क्षेत्रमा पुगेका कपनका पत्रकार पुण्यराज पुडासैनीलाई पीडित स्थानीयले भने, ‘भो कपन डुबानको कुरै नगर !’ लामो समयदेखिको निरन्तर डुबानले दिक्दारी बेहोर्दै आएका स्थानीय सर्वसाधारणले ‘लेखेर के हुन्छ  ?’ भन्दै त्यस्तो जवाफ फर्काएको पुडासैनीले कपन अनलाइनमा लेखेका छन्। आइतबारको दर्के पानीले स्थानीयलाई फेरि अत्याएको छ। अत्यासको […]