सत्तागठबन्धनले तीन तहको निर्वाचनबारे कानुन व्यवसायीसँग छलफल सुरु गरेको छ। गठबन्धनले आफूनिकट कानुन व्यवसायीसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल थालेको हो। बालुवाटारमा प्रधानमन्त्रीसहित सत्ता गठबन्धनका प्रमुख नेताहरु कानुन व्यवसायीसँगको छलफलमा छन्।
निर्वाचनलगायतका...