मोबाइल पसल लुट्नेलाई कारबाही गर्न गृहको निर्देशन – देशसञ्चार

काठमाडौँ – गृह मन्त्रालयले यातायात मजदूरको आन्दोलनको क्रममा सोमबार मोबाइल पसलमा भएको लुटपाटको घटनामा संलग्नलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ।