काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले एकै दिन ७५ वटा नयाँ स्कोडा कुशाक डेलिभरी दिएको छ । एमएडब्लुले डा. समिरमणि दिक्षित, शिक्षित भट्ट, अभिनेता अनुपविक्रम शाही र भ्लगर सिसन बानियाँसहित ७५ जनालाई नयाँ स्कोडा कुशाक डेलिभरी दिएको हो ।
स्कोडा कुशाक दुई साताअघि नेपालमा सार्वजनिक गरिएको थियो ।...