गीतमा के भइरहेकाे छ ?

‘गायक बच्चु कैलाश रेडियो नेपालमा गीत रेकर्ड गर्न रातको समयमा पुगेछन्। राति जानुको कारण थियो, सुनसान हुँदा गीत रेकर्ड गर्न सजिलो हुन्छ। त्यतिबेला एकै बसाइमा बाजागाजासहित गीत रेकर्ड गर्नुपर्थ्यो। गीत सकिनै मात्र लागेको थियो, रेडियो नेपालको बाहिरपट्टि कुकुर रोएको आवाज स्टुडियोसम्म आइपुग्यो। त्यो आवाजले सकिन लागेको रेकर्डिङ पूरा नभई स्थगित भयो,’  रेडियो नेपालकालीन समयमा गीत […]