केएल दुगडको ज्ञान कोदोको पिठो बजारमा

लामो समयदेखि नेपाली बजारमा लोकप्रिय ज्ञान ब्रान्डका विभिन्न खाद्यपदार्थहरू ज्ञान मैदा, ज्ञान आँटा, ज्ञान भोग चक्की आटा, ज्ञान रहर, मसुर, चना दाल तथा ज्ञान बासमती चामल उत्पादन गर्दै आएको केएल दुगड समूहले हालै ज्ञान कोदोको पिठो बजारमा ल्याएको छ । ग्राहकका मौलिक पौष्टिक खाद्यपदार्थको आवश्यकतालाई पूर्ति गर्ने क्रममा दुगड समूहले ज्ञान मल्टीग्रेन्स आटा, ज्ञान मकैको च्याख्ला तथा ज्ञान मकैको पिठो २ वर्ष अगाडि नै बजारमा ल्याएको थियो ।

सम्बन्धित सामग्री

केएल दुगड समूहले ल्यायो ज्ञान चामलको पिठो

केएल दुगड समूहको ज्ञान ब्रान्डका नयाँ उत्पादनहरू चामलको पिठो नेपाली बजारमा ल्याएको छ । लोकप्रिय ब्रान्ड ज्ञान चामलको पिठो उत्पादक केएल दुगड ग्रुपले गहुँ, मकैको पिठोसमेत लामो समयदेखि नेपाली बजारमा उत्पादन गर्दै आएको भन्दै ज्ञान चामलको पिठो मुख्य डिपार्टमेन्ट स्टोरहरूका साथसाथै स्थानीय किराना पसलहरूमा ५ केजी र २ केजीको प्याकमा उपलब्ध रहेको कम्पनिले जनाएको छ ।