बारा– गत ज्येष्ठ १२ गते निजगढ विमानस्थल बनाउन रोक लाएको सर्वोच्चले गत असार १५ गतेको पूर्णपाठमा जैविक विविधताको न्यूनतम क्षति हुने गरी सरकारले विमानस्थल निर्माण गर्न सक्ने भनेपछि प्रधानमन्त्रीसहित पाँच दलीय गठबन्धनका नेताहरूले पहिलो पटक निर्माण क्षेत्रको अवलोकन गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताद्वारा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्र टाँगियावस्तिको निरीक्षण गरेका […]