काठमाडौं : पूर्व महान्यायाधीवक्ता रमन श्रेष्ठको बहस सकिएसँगै शुक्रवार संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता कृष्णबहादुर भण्डारी देखिए। श्रेष्ठले बोलिसकेपछि भण्डारी उठेर इजलासको ध्यानाकर्षण गराए।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बाजे वकिलको तमासा’ भनेर गरेको आलोचनाले पछिल्ला दिन चर्चामा रहेका भण्डारीले आफूले बोल्न पाउनुपर्ने माग गरे। भण्डारीसँगै अधिवक्ता रक्षा बस्याल र गोपाल पाण्डेले पनि…