नेपालस्थित तिब्बती शरणार्थीको विषयमा चीन-अमेरिका आमनेसामने

निरन्तरको अमेरिकी लबिङ र बढ्दो बजेट विनियोजनले जो बाइडेन कार्यकालमा अमेरिकाको चीन नीति कडा हुने संकेत गर्छ । त्यसको सोझो असर नेपालमा पर्ने युपीआरमा अमेरिका–चीनबीच भएको वाकयुद्धबाट सहजै अनुमान लगाउन सकिन्छ