अनुमतिविना सञ्चालित बेकरीमा छापा, दुईलाख ५० हजार जरिवान
जिल्ला प्रशासन कार्यलय मकवानपुरबाट खटिएको अनुगमन टोलीले हेटौँडाको एक बेकरी उद्योगमा शुक्रबार शिल गर्नुका साथै जरिवाना गरेको छ।
घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरको नेतृत्वको अनुगमन टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर...