'जब बिपीलाई नारायणीमा डुबाउने हल्ला सुनियो...'

धेरै कुराहरू सम्झिन गाह्रो भयो। खासगरी तिथि मितिहरू याद हुन्न, कुरो पनि पुरानो भयो। कतिपय पुराना कुराहरू याद गर्न घटनाहरू, सन्दर्भहरू जोडेर जानुपर्छ।यसरी विचार गर्दा  कुरो वि. स २०४८ पछिको हो। नेपाली कांग्रेसको सरकारले पहिलोपटक हरेक गाउँ विकास समितिलाई १५ हजार अनुदान दिएको थियो जरुरत मन्द नागरिकको वडामा सामूहिक रूपमा उपयोग गर्ने गरी १/२ वटा हाते चापाकल (ट्युबेल) जडान गर्नका लागि।गाउँ पंचायतको रूपान्तरण ‘गाउँ विकास समिति’ को रूपमा भएको थियो। सम्भवतः केन्द्रबाट विषयगत अनुदानक

सम्बन्धित सामग्री

नीता ढुंगाना गर्भवती भएको हल्ला फैलिएपछि….

काठमाडौं, ५ चैत्र । अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना गर्भवती भएको हल्ला अहिले समाजिक सञ्जालमा व्यापक छ । उनको व्यक्तिगत जीजनलाई लिएर सामाजिक सञ्जाल र अनलाइन मिडियामा व्यापक हल्ला भएपछि उनले प्रेस काउन्सिलकोसमेत ध्यानाकार्षण गराएकी छन् । केही दिन अघि अनलाइन मिडियाहरु र युट्युवमा ‘गर्भवती भईन् निता,’ ‘विहेपछि निता आमा बन्दै,’ ‘निताले सुनाईन् गर्भवती हुँदाको […]

म्याच फिक्सिङ भएको भन्ने हल्ला भ्रामक: क्यान

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिग क्रिकेटमा म्याच फिक्सिङ वा स्पट फिक्सिङ भएको भन्ने हल्ला भ्रामक भएको बताएको छ।...

‘ अर्थतन्त्र हल्ला गरिएजस्तो सङ्कटमा छैन ’

काठमाडौँ,६ जेठ । नेपाली कांग्रेसका सांसद भरतकुमार शाहले नेपालको अर्थतन्त्र हल्ला गरिएजस्तो सङ्कटमा नरहेको जनाउँदैे संवेदनशीलतालाई ख्याल गरेर कदम चाल्न सरकारको ध्यानाकर्षण गराए । आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा प्रतिनिधि सभाको आजको बैठकमा आफ्नो धारणा राख्दै उनले अर्थतन्त्र सङ्कटमा प¥यो भनेर हल्ला गर्नुभन्दा पनि समाधानका उपाय पहिल्याउनु पर्छ भने । इन्धन […]

‘अर्थतन्त्र हल्ला गरिएजस्तो सङ्कटमा छैन ’

नेपाली कांग्रेसका सांसद भरतकुमार शाहले नेपालको अर्थतन्त्र हल्ला गरिएजस्तो सङ्कटमा नरहेको जनाउँदैे संवेदनशीलतालाई ख्याल गरेर कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो । आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा प्रतिनिधि सभाको आजको बैठकमा आफ्नो धारणा राख्दै उहाँले अर्थतन्त्र सङ्कटमा प¥यो भनेर हल्ला गर्नुभन्दा पनि समाधानका उपाय पहिल्याउनु पर्छ भन्नुभयो । इन्धन आयातमा भएको वृद्धि, […]

राजनीतिक उद्देश्यले अर्थतन्त्रबारे अनावश्यक हल्ला गरियो : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले राजनीतिक उद्देश्य परिपूर्तिका लागि अर्थतन्त्रमा सङ्कट आएको भनेर अनावश्यक हल्ला गरिएको बताएका छन् । उनले भने “अर्थतन्त्र ठिक दिशातर्फ जाँदैछ । अनावश्यक हल्ला नगरौँ । त्यसले कोही...

खोप हराएको हल्ला राजनीतिक प्रपोगाण्डा: खतिवडा

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खतिवडाले खोप हराएको हल्ला राजनीतिक प्रपोगाण्डा मात्रै भएको बताएका हुन्।...

‘सत्यम्’ र ‘एक्स ९’ : फिल्म बन्ने छैन टुंगो, हल्ला बक्स अफिसमा सुनामीको

७ माघ, काठमाडौं । नेपाली चलचित्र क्षेत्र हल्ला बढी काम कम हुने ठाउँ हो । यहाँ चलचित्र निर्माणको घोषणा गरेर निर्माताहरु यसरी हल्ला गर्छन् कि मानौं त्यो चलचित्र रिलिज नहुँदै हिट भइसकेको छ । तर, पछि चलचित्र बनाउन नसक्दा उनीहरुको हल्ला व्यर्थ हुन्छ । एक वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा दुईवटा चलचित्रको चर्चा खुबै भयो । […]

सामाजिक संजालमा ‘महाभारत’का ‘भीष्म पितामाह’को मुत्युको हल्ला फैलिएपछि....

मुम्बई । सोशल मिडिया एक यस्तो प्लेट फर्म हो । जहाँ जे पनि गलत हल्ला फैलिने गर्दछ । गलत हल्लाको बढी शिकार बी टाउनका स्टार बनिरहेका छन् ।गत केही दिनदेखि कयौ स्टारको निधनको गलत हल्ला सोशल मिडियामा फैलिरहेको छ । यो लिष्टमा धारवाहिक ‘भहाभारत’मा भीष्म पितामहको भूमिका निर्वाह गर्ने अभिनेता मुकेश खन्ना पनि परेका छन् । अहिले सोशल मिडियामा उनको निधनको गलत हल्ला फैलिएको छ । सोशल मिडियामा कयौ युजर्सले उनको निधनको पोष्ट गरेका छन् । तर, मुकेशले आफु स्वस्थ रहेको बताएका छन् । ‘म बताउन तपा