तामाङ समुदायको मुख्य पर्व सोनाम ल्होसार आज मनाइँदै

काठमाडौं । तामाङ समुदायको मुख्य पर्व सोनाम ल्होसार आज मनाइँदैछ । यो समुदायले हरेक वर्ष माघ सुक्ल प्रतिपदाका दिनदेखि नयाँ वर्षको रुपमा सोनाम ल्होसार मनाउने गर्छन् । सरकारले आज बुधबार देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय मंगलबार नै गरेको हो । मञ्जुश्री पात्रोअनुसार […]

सम्बन्धित सामग्री

टुङ्ना र डम्फुको सङ्गीत लोकभाकाको अभिन्न अङ्ग : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले तामाङ सेलो गीत तथा टुङ्ना र डम्फुको सङ्गीत नेपालका सम्पूर्ण जातजातिको लोक भाकाको अभिन्न अङ्ग बनेको बताउनुभएको छ । तामाङ समुदायको महान् सांस्कृतिक पर्व तथा नयाँ वर्ष सोनाम ल्होसार–२८५८ को अवसरमा शुभकामना दिँदै उहाँले भाषा, संस्कार र संस्कृतिमा तामाङ समुदाय समृद्ध रहेको बताउनुभएको छ । काठमाडौँ उपत्यका आसपासका तामाङ समुदायको मौलिक भाषा, …

के हो सोनाम ल्होसारको विवाद ?

काठमाडौं, माघ ४ – सोनाम ल्होसार माघ ४ गते कि फागुन ४ गते भन्नेमा तामाङ समुदाय विभाजित भएको छ । सरकारले बिहीबार सोनाम ल्होसारको बिदासमेत दिइसकेको...