जोखिममा दोलालघाट पुल

अरनिको राजमार्गअन्तर्गत भुम्लु–१० स्थित दोलालघाट पुल जोखिममा परेको छ । मेलम्ची खोलामा आएको बाढीका कारण इन्द्रावती नदीमा पनि पानीको सतह बढेपछि उक्त मोटरेबल पुल जोखिममा परेको हो ।

सम्बन्धित सामग्री

जोखिममा दोलालघाट पुल

अरनिको राजमार्ग अन्तर्गत भुम्लु–१० स्थित दोलालघाट पुल जोखिममा परेको छ । मेलम्ची खोलामा आएको बाढीका कारण इन्द्रावती नदीमा पनि पानीको सतह बढेपछि उक्त मोटरेबल पुल जोखिममा परेको हो । बाढीसँगै बगेर आएको लेदो थुप्रिँदै गएपछि नदीबाट पुलसम्मको उचाइ घट्दै गएको छ ।