नेपालको लगातार चौथो जित

नेपालले आइसिसी यू–१९ विश्वकप छनोटमा लगातार चौथो जित निकालेको छ । मंगलबार मलेसियालाई १० विकेटले हराएसँगै नेपाल विश्वकपनजिक रहेको हो । बिहीबार घरेलु टोली युएईलाई पराजित गरे नेपालले आगामी वर्ष श्रीलंकामा हुने...