संसद् बैठकको तयारी सुरु

संघीय संसद् सचिवालयले प्रतिनिधि सभा बैठक सञ्चालनको तयारी गरेको छ ।मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते प्रतिनिधि सभा बैठक आह्वान गरेपछि संघीय संसद् सचिवालयले आफ्नो तयारी शुरु गरेको हो ।संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सचिवालयले प्रतिनिधि सभाको बैठक व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । कोरोना महामारी विद्यामान रहेको अवस्थामा स्वास्थ्य सर्तकतालाई पनि ध्यान […]

सम्बन्धित सामग्री

संसद् बैठकको तयारी सुरु : सांसद्हरुको कोरोना परीक्षण, तस्बिरमा हेर्नुहाेस्

सर्वोच्च अदालतको परमादेशसँगै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को बैठक आह्वान गरेपछि त्यसको तयारी सुरु गरिएको छ । राष्ट्रपतिले साउन ३ गते अपरान्ह ४ बजे बस्ने गरी संसद् बैठक आह्वान गरेकी छन् ।शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठकको तयारी, यसका लागि अपनाइएको स्वास्थ्य मापदण्डका सम्बन्धमा बानेश्वरस्थित संसद भवनका सभाकक्ष लगायतको स्थलगत अवलोकन गरेका छन् । संसद बैठक तयारीका सन्दर्भमा आज सुरु भएको एन्टिजेन परीक्षण अन्तरगत स्काई लाइट हलमा सम्माननीय सभामुख लगाय

बर्खे अधिवेशनका लागि संसद् सचिवालयको तयारी सुरु

राष्ट्रिय सभाको बर्खे अधिवेशनमा बैठक बस्नका लागि संसद् सचिवालयले आवश्यक तयारी सुरु गरेको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आगामी १७ गतेदेखि आह्वान गरेपछि संसद् सचिवालयले बैठकको आवश्यक तयारी गर्न लागेको हो।कोरोनाको नयाँ भेरियन्टका कारण जोखिम भइरहेकाले त्यसलाई ध्यानमा राख्दै बैठक सञ्चालन गर्ने तयारी गरिएको छ। गत पुस १७ देखि २६ गतेसम्म राष्ट्रिय सभाको अधिवेशन आह्वान भएपछि ६ महिनापछि बैठक बस्न लागेको छ। राष्ट्रिय सभाका सांसद धेरैजसो उपत्यकाबाहिर रहेका छन्। जस