आलोपालो प्रधानमन्त्रीबारे ओलीको टिप्पणी– हामी राजनीतिको गलत संस्कार तोड्दै अघि बढ्दैछौँ

एमाले अध्यक्ष केपी शर्मा ओलीले आलोपालो समझदारीबाट प्रधानमन्त्री बन्ने र बनाउने नेपाली राजनीतिमा देखिएको गलत संस्कार तोडेर राजनीतिलाई स्थिरतातर्फ अघि बढाउन खोजेको टिप्पणी गरेका छन्। एमाले–माओवादीसहित पाँच दलको सहभागितामा सरकार पुनर्गठन...