'आमालाई चार धाम घुमाउने इच्छाले मात्र बाँचेको हुँ'

हरेक नेपालीका लागि काठमाडौं अवसर र चुनौतीको केन्द्र हो। यहाँ संघर्ष गर्न सक्ने आँट भए जिन्दगी हराभरा बन्छ। आँट गर्न नसके गाह्रो छ यहाँको जिन्दगी। काठमाडौंमा स्वदेशी तथा विदेशी कामदारको भीड पनि उस्तै चर्को छ। यो भीडमा रहेका हरेक व्यक्तिका आफ्नै कहानी छन्। आफ्नै संघर्षका कथा...