म्याग्दीमा उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जाेड्न पूर्वाधार निर्माण हुँदै

म्याग्दी - म्याग्दीमा उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जाेड्न सबस्टेशन र प्रसारण लाइन निर्माणकाे काम सुरु भएकाे छ । राहुघाट नदीमा निर्माणाधीन तथा जिल्लामा निर्माणको क्रममा रहेका अन्य आयाेजनाबाट  उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रणालीमा जाेड्न सबस्टेशन र प्रसारण लाइन निर्माण सुरु भएको छ ।  नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ विमदेखि रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माण थालेको हो। सबस्टे...