बुबालाई कलेजो दिएकी सरिता भन्छिन्: ‘अब दुबै मिर्गौला फेल भएकी आमाको लागि मिर्गौला खोज्दै छु’

भक्तपुर- बाबुआमाको कलेजोको टुक्रा हुन् छोराछोरी, छोराछोरीको कलेजोका टुक्रा हुन् बाबुआमा भन्ने भनाइलाई काठमाडौँ महानगरपालिका–१२, लगनटोलकी २४ वर्षीया सरिता महर्जनले चरितार्थ पारेकी...