जापानबाट बाँकी ८ लाख डोज एस्ट्राजेनेका खोप शनिबार र सोमबार आउँदै

जापान सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको १६ लाख एस्ट्राजेनेका खोपमध्ये बाँकी आधा (करिब ८ लाख डोज) शनिबार र सोमबार आइपुग्ने भएको छ । काठमाडौंस्थित जापानी राजदूतावासले बिहीबार विज्ञप्ति जारी गर्दै बाँकी रहेको ८ लाख खोप छिट्टै आउन लागेको बताएको हो ।

सम्बन्धित सामग्री

थप १३ लाख मात्रा खोप नेपाल आइपुग्यो

काठमाडौं, २ फागुन । कोरोना भाइरसविरुद्धको थप १३ लाख १२ हजार ८० मात्रा एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । बेलायत सरकारको सहयोगमा कोभ्याक्स सुविधामार्फत एस्ट्राजेनेका खोप आएको हो । आपूर्ति व्यवस्थापन महाशाखाको अनुसार यसअघि नै बेलायत सरकारको सहयोगमै ८ लाख ६२ हजार ८० मात्रा खोप आएको छ । बेलायतको सहयोगमा कोभ्याक्स सुविधामार्फत २१ लाख ७४ […]

थप १३ लाख १२ हजार ८० डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

काठमाडौँ, २ फागुन: नेपालमा थप १३ लाख १२ हजार ८० डोज एस्ट्राजेनेका खोप आइपुगेको छ। बेलायतबाट कोभ्याक्स सुबिधाअन्तर्गत थप १३ लाख १२ हजार ८० डोज कोभिडविरुद्धको खोप नेपाललाई प्राप्त भएको हो। बेलायतले कोभ्याक्स सुविधाबाट २१ लाख ७४ हजार १६० डोज खोप पठाएको हो। जसमध्ये ८ लाख ६२ हजार ८० डोज खोप यसअघि नै आइसकेको छ। […]

बेलायतबाट ८ लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

न्युज अफ नेपाल, काठमाडौं । बेलायतबाट आठ लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । बेलायतले नेपाल पठाउन लागेको २१ लाख डोज खोपमध्ये ८ लाख डोज खोप आज काठमाडौं आइपुगेको हो । नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले सामाजिक सञ्जाल ट्वीटरमार्फत आठ लाख डोज खोप नेपाल पुगेको जानकारी दिएकी छन् । ‘बेलायतले नेपाललाई २१ लाखभन्दा […]

साढे ८ लाख बढी डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

२४ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको साढे ८ लाखभन्दा बढी डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत बेलायत सरकारले सहयोग गरेको ८ लाख ६२ हजार ८० डोज एस्ट्राजेनेका खोप सोमबार नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए । बेलायत सरकारले २१ लाख ७४ हजार […]

बेलायतबाट ८ लाख एस्ट्राजेनेका खोप आयो, थप १३ लाख आउँदै

बेलायतले थप २१ लाखभन्दा बढी कोरोनाविरुद्धको एस्ट्राजेनेका खोप नेपाल पठाउने भएको छ । जसअनुसार सोमवार बिहान ८ लाख डोज प्राप्त भएको छ ।  ‘यस महत्त्वपूर्ण समयमा नेपाललाई खोप सहयोग गर्न पाउँदा बेलायत खुशी छ,’ नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले भनिन् ।

थप ८ लाख ६२ हजार डोज एस्ट्राजेनेका खोप आइपुग्यो

काठमाडौं : बेलायतबाट थप ८ लाख ६२ हजार ८० डोज कोरोना विरुद्धको एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ।स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखाले दिएको जानकारीअनुसार सोमबार बिहान कतार एयरलाइन्समार्फत उक्त खोप नेपाल आइपुगेको हो।यो खोप पनि कोभ्याक्स सुविधामार्फत आइपुगेको शाखाले जनाएको छ। उक्त खोपलाई हाल टेकुस्थित केन्द्रीय भण्डार कक्षमा राखिएको बताइएको छ।

आइपुग्यो जापान सरकारले दिएको एस्ट्राजेनेका खोप

जापान सरकारले उपलव्ध गराइएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । जापान सरकारले कोभ्याक्स परियोजना अन्तर्गत नेपाललाई उपलव्ध गराएको खोपको पहिलो खेप काठमाडौं आइपुगेको हो । कतार एयरवेजको विमानमार्फत ३ लाखभन्दा बढी डोज खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । जापान सरकारले नेपाललाई १६ लाख डोज खोप सहयोगस्वरुप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सोही योजनाअनुसार शनिबार र आइतबार ८ लाख डोज खोप नेपाल भित्रिने बताइएको छ । बाँकी ८ लाख डोज कहिले आउने भन्ने विषय भ

पुससम्म ५ करोड २५ लाख खोप आइपुग्छ : स्वास्थ्य राज्यमन्त्री

स्वास्थ राज्यमन्त्री उमेश श्रेष्ठले आगामी असोजसम्म थप १ करोड ५ लाख खोप आउने बताएका छन् । बिहीवार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै राज्यमन्त्री श्रेष्ठले जापानबाट यही शनिबार र आइतबार ८ लाख एस्ट्राजेनेका खोप आउने र दोश्रो चरणमा थप ८ लाख खोप आउने जानकारी गराए । यस्तै चीनबाट यही १५ तारिखभित्र १६ लाख खोप आउने बताए । चीनबाट नै साईनोफार्मको ६० लाख भेरोसेल खोप आउने र भारतबाट १० लाख खोप आइपुग्ने जानकारी गराए । यस्तै भुटानबाट ३ लाख कोभिडशील्ड खोप आउनेक्रममा रह