३२ साउन, काठमाडौं । संसदको चालु अधिवेशन अन्त्य भएसँगै अध्यादेश ल्याइएको आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनको अन्यौल लम्बिएको छ । सोमबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेपछि बजेट अध्यादेश के हुन्छ भन्ने अन्योल बढेको हो । अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो साता संसदमा अर्थतन्त्रको जानकारीसम्बन्धी स्वेतपत्र प्रस्तुत गर्दा बजेट प्रतिस्थापन विधेयक […]