श्रीनगर । भारत प्रशासित काश्मिरमा १४ वर्षपछि चलचित्र हलहरू पुनः सञ्चालन गर्न थालिएको छ ।
धेरै ठाउँमा चलचित्र देखाउन मिल्ने एउटा चलचित्र हल शनिबारदेखि सञ्चालनमा आएको छ । अरू हलहरू पनि सञ्चालनको तयारीमा रहेको बताइएको छ ।
तीन वर्ष अगाडिदेखि भारतको प्रत्यक्ष शासनअन्तर्गत आएको काश्मिरमा अहिले आएर चलचित्र हल खुल्न लागेका हुन्...