काठमाडौं : २० औँ अनशन धनगढीमा थालेका प्राडा गोविन्द केसीको स्वास्थ्यमा समस्या आउन थालेकाे छ। ८ दिनदेखि अनशनरत डा. केसीमा अल्सरलगायत अन्य समस्यासमेत देखिन थालेको हाे।डा. केसी र सरकारी प्रतिनिधिबीच आइतबार भएको पहिलो चरणको वार्ता निष्कर्षविहीन भएपछि अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा वार्ता जारी रहेको छ।हाल सेती प्रादेशिक अस्पतालमा रहेका केसीको मुटुको धडकनमा गडबडी‚ दिसा कालो हुने, धेरै कमजोरी, टाउको दुख्ने, रिङ्गटा लाग्ने, थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छात