‍दार्चुलामा नेपाली बालक मृत्यु सम्बन्धमा भारतसँग स्पष्टीकरण माग्ने तयारीमा सरकार

काठमाडौँ – सडक निर्माणका क्रममा भारतीय पक्षद्वारा भएको विष्फोटमा ९ वर्षीय नेपाली बालक पवन महराको मृत्युको घटनाबारे नेपाल सरकारले भारतसँग स्पष्टीकरण माग्ने तयारी गरेको छ। गृह मन्त्रालयले त्यसका लागि आवश्यक तयारीका साथ भारत सरकारसँग सम्पर्क गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको जनाएको छ। तर आज छुट्टीको दिन भएकोले आइतबार नै भारत सरकारसँग सम्पर्क गरी आवश्यक कारबाही […]