माओवादीको घोषणापत्र – बूढीगण्डकीको निर्माण सुरु गर्ने

काठमाडौँ- लामो समयदेखि चर्चामा रहेको राष्ट्रिय गौरवका आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई तीव्रताका साथ सुरु गर्ने लक्ष्यसहित सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । सो आयोजना निर्माणका लागि सरकारले कम्पनी स्थापना गरिसकेको छ । कूल एक हजार दुई सय मेगावाट क्षमताको सो आयोजना लामो समयसम्म राजनीतिक अन्योलमा फसेको थियो […]