चीनको हेनान प्रान्तमा रेकर्ड वर्षापछि डुबान, तस्बिरहरु हेर्नुहोस्

 मध्य चीनमा भारी वर्षासँगै आएकोले बाढीले मानिसहरुलाई घर छाड्न बाध्य बनाएको छ भने रेल वे स्टेसनदेखि सडक जलमग्न भएका छन् । हेनान प्रान्तका १० हजारभन्दा बढी मानिस रेकर्ड वर्षापछि घर छाडेर आश्रयस्थलमा बस्न बाध्य बनेको बीबीसीले जनाएको छ ।झेङझाउ सहरमा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । भारी वर्षाका कारण एक दर्जनभन्दा बढी शहरहरु जलमग्न बनेका छन् भने मुख्य सडकहरू बन्द रहेका छन् भने हवाई उडानहरु पनि रद्द बनेका छन् ।अस्वभाविक रुपमा भएको भारी वर्षापछि ९.४ करोडको बसोबास