अमेरिकामा आगामी अप्रिलभित्र ट्याक्स फाइल गर्दा जान्नै पर्ने यी ४ परिवर्तनहरु

आगामी ट्याक्स फाइल गर्दा केही नियमहरुमा महत्वपूर्ण परिवर्तन भएका छन्, त्यसबारे थाहा पाउँदा ट्याक्स फाइल गर्ने व्यक्तिलाई फाइदा नै हुन्छ । करको दर परिवर्तन अमेरिकामा आम्दानी अनुशार करका दरहरु निर्धारण गरिएको छ । कम आम्दानी हुनेहरुले कम प्रतिशत र बढी आम्दानी हुनेहरुले बढीप्रतिशत कर तिर्नुपर्ने गरी करको दर निर्धारण गरिएको हुन्छ । यस्ता करका दरहरु […]