आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ आज अपराह्न ५ः३० बजेसम्म एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय २७ स्थानमा मतगणना जारी छ । ३३ स्थानको नतिजा भने सार्वजनिक भइसकेको छ । आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार नेपाली कांग्रेस १४, नेकपा (एमाले) पाँच, नेकपा (माओवादी केन्द्र) तीन, नेकपा …