अर्यालसहित चार सचिवलाई सुर्कीर्तिमय राष्ट्रदीप, थप पाँच सचिवसहित ५० बढी सहसचिवलाई मानपदवी

काठमाडौँ । सरकारले विशिष्ट श्रेणीका नौ जना सचिवसहित ५० जनाभन्दा बढी सहसचिवलाई राष्ट्र दीप र जनसेवाश्री मानपदवी दिने घोषणा गरेको छ ।  संविधान दिवसका अवसरमा सरकारले नौ सय ९८ जनालाई विभूषित गर्दै गर्दा निजामतीतर्फ कर्मचारीलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभिन्न मानपदवीले सम्मान गर्न लागिएको हो । जसअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल, […]