काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकामा छापा मारेको छ । राजश्व चुहावटसम्बन्धी अनुसन्धानका लागि आयोगले मागेको कागजात महानगरले उपलब्ध नगराएपछि बागमती प्रदेश, हेटौडास्थित अख्तियारको टोलीले महानगर पुगेर आवश्यक छानबिन गरेको हो ।
आयोगले माग गरेको कागजात नदिएपछि हेटौडास्थित …