भारत पाकिस्तान सीमा क्षेत्रमा दुई देशका सैनिकबीच गोली हानाहान :: Pahilopost.com

श्रीनगर : भारत र पाकिस्तानको सीमा क्षेत्रमा दुवै देशका सेनाबीच गोली हानाहान भएको छ। दुवै देशका सैनिकले दुवैतर्फबाट गोली हानेका तर कतैतर्फ मानवीय हताहत भने नभएको जनाइएको छ।  काश्मिरको लाइन अफ कन्ट्रोलको मान्दर क्षेत्रमा यस्तो गोली हानाहान भएको थियो। उक्त क्षेत्र श्रीनगरबाट करिब १८५ किलोटिटर टाढा पर्दछ।  सो क्षेत्रमा बुधबार बिहान

सम्बन्धित सामग्री

वन रक्षक र सिकारीबिच गोली हानाहान, एक पक्राउ

चोरी सिकारीका लागि तिलौराकोट साझेदारी वनमा छिरेका सिकारीहरू र वन रक्षकबिच गोली हानाहान भएको छ।

दुई कोरियाबीच गोली हानाहान

एजेन्सी । दुई कोरियाली सेनाबीच पश्चिम किनारमा गोली हानाहान भएको छ । समुद्री सीमा मिचेको आरोपमा दक्षिण र उत्तर कोरियाली सेनाबीच पश्चिम समद्री किनारमा चेतावनी स्वरुप गोली हानाहान भएको हो । दक्षिण कोरियाली सेना प्रमुखले उत्तर कोरियाको एउटा ब्यापरिक पानीजहाजले सोमबार बिहान ३ बजेर ४० मिनेट जाँदा उत्तरी सीमालाइन पार गरेपछि चेतावनी स्वरुप गोली प्रहार […]

धनुषामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान

धनुषाको गणेशमान चारनाथ–४ पोर्ताहास्थित चारनाथ खोलामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन् । प्रहरीचौकी पोर्ताहाबाट खटिएको प्रहरी टोली र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा प्रहरीको गोली लागेर धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ निवासी ३० वर्षीय गणेशबहादुर बुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ । खोलामा बन्दुकधारी समूहलाई प्रहरीले रोक्न खोज्दा फायर …

प्रहरी–बन्दुकधारी गोली हानाहान

जनकपुरधाम । धनुषामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान भएको छ । जिल्लाको गणेशमान चारनाथ नगरपालिका–४ पोर्ताहास्थित चारनाथ खोलामा बन्दुधारी समूह र प्रहरीबीच गोली हानाहान भएको हो । सोमबार अबेर राति पोर्ताहा प्रहरीचौकीबाट प्रहरी नायब निरीक्षक रामनाथ यादव नेतृत्वको गस्ती टोलीले बन्दुकधारी समूहलाई रोक्न खोज्दा गोली हानाहान भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । […] The post प्रहरी–बन्दुकधारी गोली हानाहान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

धनुषामा प्रहरी र बन्दुकधारी समूहबिच गोली हानाहान, एक जना घाइते

जनकपुरधाम : धनुषाको गणेशमान चारनाथ-४ पोर्ताहास्थित चारनाथ खोलामा प्रहरी र बन्दुकधारी समूहबिच गोली हानाहान हुँदा एक जना घाइते भएका छन्। प्रहरीचौकी पोर्ताहाबाट खटिएको प्रहरी टोली र बन्दुकधारी समूहबिच गोली हानाहान हुँदा प्रहरीको गोली लागेर धनुषाको गणेशमान चारनाथ नगरपालिका-५ निवासी ३० वर्षीय गणेश बहादुर बुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ। खोलामा…

लस एन्जलसमा दुई समूहबीच गोली हानाहान, २ जनाको मृत्यु

अमेरिका- लस एन्जलसको एउटा पार्कमा दुई समूहबीच गोली हानाहान हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । स्यान पेड्रोको पेक पार्कमा चलिरहेको कार शोको क्रममा स्थानीय समयअनुसार आइतबार साँझ ४ बजे गोलीबारी भएको न्युयोर्क पोस्टले रिपोर्ट गरेको छ । पेक पार्कमा दुई पक्षबीचको विवादका कारण गोली हानाहान सुरु भएको […]

किर्गिस्तान र ताजिकिस्तानका सीमा सुरक्षाकर्मीहरूबीच गोली हानाहान

किर्गिजस्तान र ताजिकिस्तानका सीमा गार्डहरू बीच शुक्रबार गोली हानाहान भएको किर्गिज सीमा सेवाले स्पुतनिकलाई बताएको छ।...

किर्गिस्तान र ताजिकिस्तानका सीमा सुरक्षाकर्मीहरूबीच गोली हानाहान

किर्गिजस्तान र ताजिकिस्तानका सीमा गार्डहरूबीच शुक्रबार गोली हानाहान भएको किर्गिज सीमा सेवाले बताएको छ। स्थानीय समयअनुसार बिहीबार बिहान २:५० बजे किर्गिज-ताजिक राज्य सीमामा गार्डहरूबीच गोली हानहान भएको सीमा सेवालाई उदृत गर्दै...

लेवनानमा न्यायाधीशविरुद्धको प्रदर्शनमा गोली हानाहान, ६ जनाको मृत्यु

एजेन्सी- लेबनानमा न्यायाधीशविरूद्धको प्रदर्शनमा गोली हानाहान हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । राजधानी बेइरुतमा गोली हानाहानमा हुँदा अरु ३२ जना घाइते भएका छन् । हिंसा शिया मुस्लिम समूह हेजबोल्लाह र आमलले न्यायाधीशविरुद्ध गरेको प्रदर्शनका क्रममा भएको हो । क्रिश्चियन मिलिसिया र शिया सदस्यहरूबीच सडकमा गोली हानाहान भएको बीबीसीले जनाएको छ । उनीहरूले लेबनिज […]

काबुल विमानस्थल क्षेत्रमा गोली हानाहान, कम्तीमा एकजनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार नजिक गोली हानाहान भएको छ । भिडन्तमा एक अफगान सुरक्षाकर्मीको ज्यान गएको छ । अरु तीनजना घाइते भएका छन् । पहिचान नखुलिएका बन्दुकधारी र विमानस्थलको प्रवेशद्वारमा रहेका सुरक्षाकर्मीबिच सोमबार गोली हानाहान भएको जर्मन आर्मीका अधिकारीले बताएका छन् । गोली हानाहानमा अमेरिकी र जर्मन सुरक्षाकर्मी पनि सामेल भएका […]