बागमती प्रदेश सभाले पायो विजनेस, चारवटा विधेयक पेश

लामो सयमसम्म बिजनेसविहीन भएको बागमती प्रदेश सभाले आइतबारबाट विजनेश पाएको छ । आइतबार बसेको बैठकमा प्रदेश सरकारका तर्फबाट चारवटा विधेयक पेश भएका छन् ।  बैठकमा विज्ञान प्रविधि तथा नवप्रवर्तन तथा विकास...