राजश्व कार्यालयका कर्मचारीको मनोमानीविरुद्ध प्रदर्शनमा उत्रिए सेवाग्राही

जनकपुरधाम : आन्तरिक राजश्व कार्यालय जनकपुरमा कर्मचारी नभएपछि सेवाग्राही प्रदर्शन गरेका छन्। सेवाग्राही घण्टौँसम्म कुर्दा पनि काम गराउन नपाउँदा प्रदर्शन गरेका हुन्। सयौँको संख्यामा संख्यामा सेवाग्राही प्रदर्शन गर्दै कार्यालय बन्द गर्ने प्रयास गरेका थिए। लुगा (गम्छा)ले कार्यालय गेट बाँधेर कर्मचारीलाई भित्रै थुनेका थिए। पछि सुरक्षाकर्मी...