म्याद नाघेका अश्रुग्यासका भरमा प्रहरी

मुलुकमा शान्ति, सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीले भीड नियन्त्रणमा प्रयोग गरिने उपकरण र अश्रुग्यासको चरम अभाव झेल्नुपरेको छ।...

सम्बन्धित सामग्री

म्याद गुज्रेका अश्रुग्यासको भरमा प्रहरी

सरकारले बेलैमा स्रोत सुनिश्चित नगर्दा भीड नियन्त्रणमा नेपाल प्रहरीले प्रयोग गर्ने अश्रुग्यास सेललगायतका उपकरण अभाव देखिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विगतमा खरिद गरिएका करिब ३० हजार ग्यास सेल मिति गुज्रिएर नष्ट गर्नुपर्ने अवस्थामा छन् । म्याद गुज्रिएका त्यति नै परिमाणका सेल गत वर्ष नष्ट गरिएको थियो ।