कोरोना संकटले संसारभरीका आमा–बुवाको जीवन फेरिदिएको छ । स्कूल र कामकाजका स्थल बन्द हुँदाको असर सबैभन्दा बढी असर आमा–बुवामाथि परेको छ । विशेषगरी यसबाट आमा बढी प्रभावित भइरहेका छन् । अमेरिकाको जनवरी सन् २०२१ सम्म यो आँकडा चिन्ताजनक छ ।सन् २०२० मा अमेरिकामा १३ वर्षभन्दा कम उमेरका बच्चाका १५ लाख आमा (८ प्रतिशत) ल...