सर्वोत्कृष्ट कर्मचारीको खोजी हुँदै, ४ वर्ष देखि सरकारले सर्वोत्कृष्ट कर्मचारी भेटाउन सकेन

सरकारले यस वर्ष दिने सर्वोत्कृष्ट कर्मचारी पुरस्कारको लागि उपयुक्त कर्मचारीको खोजी भइरहेको छ। आगामी भदौ २२ गते निजामती दिवसको अवसरमा सरकारले हरेक वर्ष सर्वोत्कृष्ट कर्मचारी, उत्कृष्ट कर्मचारी तथा निजामती कर्मचारी पुरस्कार दिँदै आएको छ।

सम्बन्धित सामग्री

सरकारले निजामती सेवामा आठ वर्षदेखि भेट्टाएन सर्वोत्कृष्ट कर्मचारी

आज निजामती सेवा दिवस । दिवसको सन्दर्भमा सरकारले निजामती सेवामा रहेर राम्रो सेवा गर्ने कर्मचारीहरूलाई पुरस्कृत गर्दै आएको छ । तर यसवर्ष पनि सरकारले निजामती सेवामा सर्वोत्कृष्ट कर्मचारी भने भेट्टाएन । यो वर्षमात्रै होइन, गएका आठ वर्षदेखि सरकारले निजामती सेवामा सर्वोत्कृष्ट कर्मचारी पाउन सकेको छैन ।

सरकारले यो वर्ष पनि घोषणा गरेन सर्वोत्कृष्ट निजामती कर्मचारी

२१ भदौ, काठमाडौं । सरकारले यो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी घोषणा नगर्ने भएको छ । निजामती सेवा दिवसको अवसरमा कर्मचारीहरुलाई पुरस्कृत गर्ने परम्परा छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निजमती सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । सर्वोत्कृष्ट निजामती कर्मचारी भने नभेटिएको एक मन्त्रीले बताए ।

आठ वर्षदेखि फेला परेन सर्वोत्कृष्ट निजामती कर्मचारी

काठमाडौं, भदौ २३ । सरकारले आठ वर्षदेखि सर्वोत्कृष्ट निजामती कर्मचारी फेला पार्न सकेको छैन । सदाचार र सक्षमतालाई प्रमुख आधारमानी एक जना कर्मचारीलाई सर्वोत्कृष्ट कर्मचारी घोषणा गरी पुरस्कृत गर्ने परम्परा भए पनि आठ वर्षदेखि सर्वोत्कृष्ट निजामती कर्मचारी भेटिएको छैन । २०७१ सालमा तत्कालीन सचिव शान्तराज सुवेदी सर्वोत्कृष्ट निजामती कर्मचारी घोषणा भएका थिए । सरकारले बुधबार […]

सरकारले यो वर्ष पनि भेटाएन सर्वोत्कृष्ट कर्मचारी, ४० जनालाई पुरस्कार (सूचीसहित)

काठमाडौं :  ‘व्यवसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र शुसासन’ भन्ने नारासहित आज १९ औं निजामती सेवा दिवस मनाइँदैछ। दिवसका अवसरमा साताब्यापी कार्यक्रम गर्दै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विशेष कार्यक्रम गर्दैछ।  बिहान साढे ८ बजे मन्त्रालय पारिसर सिंहदरबारमा कार्यक्रम हुनेछ । दिवसको अवसरमा उत्कृष्ट निजामती सेवा र निजामति सेवा पुरस्कार प्रदान गर्ने कार्यक्रम छ। उत्कृष्ट निजामती पुरस्कारबाट १० जना र निजामती सेवा पुरस्कारबाट ३० जना कर्मचार

यी हुन् १९ औँ निजामती सेवा दिवसमा पुरस्कृत ४० कर्मचारी

काठमाडौँ । सरकारले १९ औँ निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ । मङ्गलवार राति बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत नामावली सार्वजनिक गरिएको हो ।  सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिँदै आएको भए पनि सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी […]

यसपालि पनि सर्वोत्कृष्ट कर्मचारी छनाेट हुन सकेन

काठमाण्डाै - व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ आज निजामती सेवा दिवस मनाइँदै छ । दिवसका अवसरमा सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने र निजामती सेवा पुरस्कार पाउनेको नाम सार्वजनिक गरेको छ ।१० जनाले १ लाख रुपैयाँको उत्कृष्ट निजामती सेवा पुरस्कार  र ३० जनाले ५० हजार रुपैयाँको निजामती सेवा पुरस्कार पाउने छन् ।  तर, गएको वर्ष जस्तै यसपालि पनि सरकारले सर्वाेत्कृष्ट कर्मचारी भने छनोट गर्न सकेन ।सरकारले ८६ हजारबाट एक जना पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा कर्म...

सरकारले भेटेन सर्वोत्कृष्ट कर्मचारी

निजामती कर्मचारी दिवसका अवसरमा १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार दिइँदैछ। उत्कृष्ट कर्मचारीको पुरस्कार राशी एक लाख र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँको रहेको छ।...

आज निजामती सेवा दिवस : फेला परेनन् सर्वोत्कृष्ट कर्मचारी

आज निजामति कर्मचारी सेवा दिवस ।  दिवसको अवसर पारेर सरकारले हरेक वर्ष सर्वाेत्कृष्ट र उत्कृष्ट कर्मचारीलाई नगदसहित सम्मान गर्ने गर्दछ । तर, यो वर्ष सरकारले सर्वाेत्कृष्ट कर्मचारी फेला पार्न सकेन...

यस वर्ष पनि भेटिएन सर्वोत्कृष्ट निजामती कर्मचारी, छनौट गर्न नसकेको कि नभेटेको ?

काठमाडौँ । यस वर्ष पनि सर्वोत्कृष्ट निजामती कर्मचारी भेटिएनन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ४० जनालाई निजामती पुरस्कार दिने निर्णय गर्दै गर्दा सर्वोत्कृष्ट कर्मचारी नभेटिएको हो । गत वर्ष पनि सरकारले सर्वोत्कृष्ट निजामती कर्मचारी भेटेको थिएन । सम्बन्धित समाचार : यस पटक पनि भेटिएनन् सर्वोत्कृष्ट निजामती कर्मचारी १ निजामती कर्मचारी दिवसका दिन सरकारले एक जनालाई […]