पदमुक्त गरिएका सम्सी गाउँपालिका अध्यक्ष सर्वोच्चद्वारा पुनर्वहाली

जनकपुरधाम : महोत्तरीको सम्सी गाउँपालिका अध्यक्ष शेष फारुकलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।न्यायाधीश डा. कुमार चुँडालको एकल इजलासले आज शुक्रबार फारुकको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो।आदेशमा प्रत्यक्ष जननिर्वाचित स्थानीय कार्यपालिकाको प्रमुख/अध्यक्ष भएको र उनले सम्पादन गर्नुपर्ने स्थानीय तहसम्बन्धी कामकारबाही एवं अधिकारमा अपूरणीय क्षति पुग्ने भएकाले मुद्दाको टुंगो नलाग्दासम्म निर्वाचन आयोगले गरेको न

सम्बन्धित सामग्री

महोत्तरीमा दुई समुदायबीचको विवाद साम्य, सामाजिक सद्भाव कायम राख्ने प्रतिवद्धता

जनकपुरधाम । महोत्तरीको सम्सी गाउँपालिका-१ पर्सामा सामाजिक सद्भाव कायम राख्न हिन्दू र मुस्लिम अगुवाहरूले प्रतिबद्धता जनाएका छन् । महावीर झण्डा मेलाको अवसरमा शनिवार कलश यात्रा निकालेका बेला दुई समुदायबीच झडप भएको थियो । झडपले स्थित अनियन्त्रित बनेपछि प्रहरीले चार राउण्ड हवाई फायर गरेको थियो । विवाद चर्केपछि आज गाउँपालिका अध्यक्ष रामनाथ यादवको अध्यक्षतामा बसेको सर्वदलीय […]