काठमाडौँ । अस्वाभाविक रूपमा बैङ्कहरूले ब्याजदर बढाउन थालेपछि नेपाल राष्ट्र बैङ्कले नयाँ निर्देशन जारी गरेको छ । विभिन्न बैङ्कहरूले निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा माथि पुर्याएपछि राष्ट्र बैङ्कले नियमनकारी एकीकृत निर्देशन जारी गरेको हो । यसले बैङ्कको ब्याजरदाई अपेक्षित सीमामा राख्न मद्दत गर्ने राष्ट्र बैंककको विश्वास छ । राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको […]