इकागजका कार्टुनिस्ट मल्ललाई संकटमा पत्रकारिता प्रोत्साहन पुरस्कार

काठमाडौँ - नेपाल पत्रकार महासंघ एसोसिएट समितिद्वारा प्रदान गरिने ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन पुरस्कार’ इकागजकर्मी विरोचन मल्लले समेत पाउने भएका छन् । इकागजमा दैनिक कार्टुन बनाउने मल्ल कार्टुनिस्टका रुपमा संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित हुन लागेका हुन् । महासंघ अन्तर्गतको एसोसिएट…

सम्बन्धित सामग्री

भिषण र गोपाललाई सम्मान, सुमितलाई प्रोत्साहन पुरस्कार : RajdhaniDaily.com

RajdhaniDaily.com | बिराटनगर । चलचित्र पत्रकार संघ नेपालको २५ औं वार्षिकोत्सब (रजत जयन्ती) तथा राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा कोशी प्रदेश शाखाले पनि भव्य कार्यक्रमको -

नयाँ पत्रिकाकर्मी पराजुली, यादव र पनेरूलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार

नयाँ पत्रिकाकर्मीहरू रोहितराज पराजुली, तिवारी यादव र नवराज पनेरूले यस वर्षको खेलकुद पत्रकारिता प्रोत्साहन

रातोपाटीकर्मी न्यौपानेलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’

रातोपाटीकर्मी मनोज न्यौपाने ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७८’ बाट पुरस्कृत भएका हुन् । चलचित्र पत्रकार संघ नेपालले आफ्नो २३ औँ वार्षिकोत्सवका अवसरमा न्यौपानेलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुुर कार्की, महानायक राजेश हमाल, अभिनेता रमेश उप्रेती, संघका अध्यक्ष दिनेश सिटौला लगायतले पुरस्कार प्रदान गरेका थिए । न्यौपानेले पुरस्कार स्वरूप एकथान ल्यापटपसहित प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् । संघले पत्र

‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन पुरस्कार’ बाट मरासिनी सम्मानित

काठमाडौं, ४ असोज । पत्रकार गोविन्द मरासिनी नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिद्वारा सम्मानित भएका छन् । समितिले मरासिनी सहित विभिन्न सञ्चारमाध्यममा आबद्व ६ पत्रकारलाई ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन पुरस्कार’ बाट नगद रु १० हजार सहित प्रमाणपत्रले सम्मान गरेको हो । सम्मानित सबै पत्रकारहरुलाई एसोसियट प्रदेश समितिको प्रथम सम्मेलनका क्रममा धुलिखेलमा आयोजित कार्यक्रममा सम्मान गरिएको […]

रामहरि केबी स्मृति  फोटो पत्रकारिता  पुरस्कार विडारीलाई

राष्ट्रिय फोटो पत्रकार समूह नेपाल मकवानपुरले रामहरि केबी स्मृति फोटो पत्रकारिता पुरस्कार ०७८ र  रामहरि केबी स्मृति  फोटो पत्रकारिता प्रोत्साहन पुरस्कार ०७८ वितरण गरेको छ । समूहले यस वर्ष फोटोग्राफीमार्फत पत्रकारिता क्षेत्रमा...

विभिन्न विधाका छ पत्रकारलाई पुरस्कृत गरिने

काठमाडौं ः नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेश समितिले विभिन्न विधाका छ पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने भएको छ। समितिका महासचिव रोयल आचार्यले बिहीबार साँझ एक विज्ञप्ति जारी गरी आर्थिक, फोटो, चलचित्र, खेलकुद, राजनीतिक र कार्टुन पत्रकारितामा सक्रिय पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्न लागेको बताए।समितिले चलचित्र पत्रकारितामा रीना मोक्तान, आर्थिक पत्रकारितामा मेनुका कार्की, खेलकुद पत्रकारिता

विभिन्न विधाका छ पत्रकारलाई पुरस्कृत गरिने

नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेश समितिले विभिन्न विधाका छ पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने भएको छ । समितिका महासचिव रोयल आचार्यले बिहीबार साँझ एक विज्ञप्ति जारी गरी आर्थिक, फोटो, चलचित्र, खेलकुद, राजनीतिक र कार्टुन पत्रकारितामा सक्रिय पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्न लागेको बताए । समितिले चलचित्र पत्रकारितामा रीना मोक्तान, आर्थिक पत्रकारितामा मेनुका कार्की, खेलकुद पत्रकारितामा जीतबहादुर

इकागजका कार्टुनिस्ट मल्ललाई संकटमा पत्रकारिता प्रोत्साहन पुरस्कार

काठमाडौँ - नेपाल पत्रकार महासंघ एसोसिएट समितिद्वारा प्रदान गरिने ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन पुरस्कार’ इकागजकर्मी विरोचन मल्लले समेत पाउने भएका छन् । इकागजमा दैनिक कार्टुन बनाउने मल्ल कार्टुनिस्टका रुपमा संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित हुन लागेका हुन् । महासंघ अन्तर्गतको एसोसिएट…

अनलाइनखबरकर्मी आलेलाई ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन पुरस्कार’

२८ साउन, काठमाडौं । अनलाइनखबरकर्मी चन्द्रबहादुर आलेले ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन पुरस्कार’बाट पुरस्कृत हुने भएका छन् । नेपाल पत्रकार महासंघ, एशोसिएट प्रदेश समितिले उनलाई पुरस्कृत गर्न लागेको हो । कोरोना महामारी चलिरहेको समयमा महासंघ अन्तर्गत एसोसिएट प्रदेशमा आवद्ध भई विभिन्न संचारमाध्यममा संक्रिय पत्रकारमध्ये छुट्टाछुट्टै विधाका ६ जनालाई सो पुरस्कार दिन लागिएको अध्यक्ष बैकुण्ठराज पराजुलीले जानकारी […]

६ पत्रकारलाई ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार

नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले आर्थिक, फोटो, चलचित्र, खेलकुद, राजनीतिक र कार्टुन पत्रकारिता गरेर ६ विधाको पत्रकारितामा सक्रिय पत्रकारलाई ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने भएको छ ।कोरोनाको दोस्रो लहरको यो महामारीको कठिन समयमा ज्यानको बाजी राखेर निरन्तर पत्रकारितामा सक्रिय पत्रकारलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्न लागिएको एसोसिएट प्रदेश समितिले एक विज्ञप्ती मार्फत जानकारी गराएको छ ।जनही १०,००० नगद र प्रमाणपत्र समेत रहेको पुरस्कारले प