चन्द्रागिरिमा निःशुल्क सवारी प्रदूषण परीक्षण शिविर

१७ जेठ, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले सवारीसाधनको निःशुल्क वायु गुणस्तर चेकजाँच शिविर चलाएको छ । चन्द्रागिरि नगरपालिकाले ट्राफिक सुरक्षा निकाय, सवारीसाधन प्रदूषण परीक्षण कार्यालय टेकुको सहकार्यमा त्रिभुवन पार्कको पार्किङ स्थलमा सवारी वायु गुणस्तर परीक्षण गरेको …