काठमाडौँ–डेंगी संक्रमणमा परेर एक हप्तादेखि आराम गरिरहेका नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङको स्वाथ्य अवस्थामा सुधार हुँदै गएको छ। डेंगी संक्रमण पुष्टि भएपछि गुरुङ ललितपुर थसिखेलस्थित आफ्नै घरमा आराम गरिरहेका उनका प्रमुख स्वकीय सचिव कमल खड्काले देश संचारलाई जानकारी दिए। गुरुङका छोरा बुहारी नै चिकित्सक भएका कारण पारिवारिक सल्लाहामा उनलाई अस्पताल नलगी घरमै उपचार गरिएको […]