पाथीभरा महोत्सव तथा म्याराथन फागुन पहिलो साता हुने

१६ पुस, ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको प्रचार-प्रसार गर्ने उद्देश्यले ताप्लेजुङमा यो वर्ष पाथीभरा महोत्सव तथा पाथीभरा म्याराथन प्रतियोगिता हुने भएको छ । आउँदो फागुन १ गते देखि ३ सम्म विभिन्न कार्यक्रमसहित महोत्सव र पाथीभरा म्याराथन हुन लागेको हो । यस अघिका केहि वर्ष आयोजना गरी स्थगित भएको …