नेपाल फाइनान्सलाई ललितपुर फाइनान्स गाभ्न राष्ट्र बैंकको अनुमति

नेपाल फाइनान्सलाई ललितपुर फाइनान्स गाभ्नको लागि नेपाल राष्ट्र बैंकले अनुमति दिएको छ । दुवै संस्थाको विशेष साधारणसभाले एक्विजेशनमा जाने निर्णय गरेका थिए । ललितपुर फाइनान्सलाई गाभेपछि नेपाल फाइनान्सको चुक्ता पुँजी ५० करोड पुग्ने छ । नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा स्थापना भएको नेपाल फाइनान्स समस्याग्रस्त घोषणा भएको थियो । नयाँ लगानीकर्ता प्रवेशपछि नेपाल फाइनान्स सुधारको […]