धाकधम्की दिएर चन्दा मागेको आरोपमा विप्लव समूहका सप्तरी ‘जनसत्ता’ प्रमुखसहित तीन पक्राउ

धाकधम्की दिँदै व्यवसायी, कार्यालय प्रमुख तथा जनप्रतिनिधिसँग चन्दा मागेको अभियोगमा प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका तीन जना कार्यकर्तालाई पक्राउ गरेको छ।