Use App
Read now
(current)
Download
सेतोपाटी
चैत्र २०७७
नेपाललाई तेस्रो सफलता, सोमपालले लिए विकेट
राजधानीमा जारी त्रिकोणात्मक टी-२० सिरिजत अन्तर्गत तेस्रो खेलमा नेपाल र मलेसिया खेलिरहेका छन्। त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले आफ्नो तेस्रो विकेट गुमाएको छ।
पूर्ण विवरण