सुकुमबासीका लागि बनाएको अपार्टमेन्ट ८ वर्षदेखि अलपत्र
दुई सय ३३ परिवारलाई राख्न भनी १२ करोड लागतमा तयार अपार्टमेन्ट भूतबंगलामा रूपान्तरण हुँदै, न त सरकारले सुकुमबासी पहिचान गर्न सक्यो, न कार्यविधि नै बनायो
काठमाडौं उपत्यकाका सुकुमबासी तथा न्यून आय...