कर्णाली प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाउने

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकारलाई पूर्णता दिने भएका छन्। शाहीले आफ्नै दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट आइतबार मन्त्री नियुक्त गर्न लागेका हुन्। मुख्यमन्त्री कार्यालयका अनुसार आइतबार माओवादी केन्द्र र कांग्रेसबाट दुई/दुई र एकीकृत समाजवादीबाट एकजना मन्त्री थपिने छन्। कांग्रेसबाट सुर्खेतका यज्ञबहादुर बिसी र दैलेखका हिमबहादुर शाही मन्त्री बन्ने स्रोतले जानकारी […]

सम्बन्धित सामग्री

कर्णाली प्रदेशमा घटाएर पारिश्रमिक प्रस्ताव - Naya Patrika

कर्णाली प्रदेश सरकारले जनप्रतिनिधिको पारिश्रमिक संघीय सरकारले तोकेको मापदण्डभन्दा कम गर्ने प्रस्ताव गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार गरेको विधेयकको प्रस्तावलाई मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको छ ।...पूरा पढ्नुहोस् »