काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले अदालतको निर्णय कार्यान्वयन गराउन गृहमन्त्रीलाई कसले रोकेको छ भन्दै प्रश्न गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा उनले काठमाडौं महानगरले काम गर्न खोज्दा अवरोध भएको र गृहमन्त्रालयले अदालतको आदेश कार्यान्वयनमा सहयोग नगरेको बताए । गृहमन्त्री रमेश लेखकलक्षित गर्दै उनले प्रतिपक्षमा हुँदा महानगरले राम्रो काम गरिरहेको छ भन्ने अहिले […]