बिचौलियालाई कार्यालयभित्र प्रवेश नदिनुस्ः मन्त्री दाहाल

वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले बिचौलियालाई कार्यालयभित्र प्रवेश नदिन निर्देशन दिनुभएको छ । यातायात व्यवस्था कार्यालय एकान्तकुनाको अनुगमन गर्ने क्रममा उहाँले कर्मचारीलाई यस्तो निर्देशन दिनुभएको हो । “पहिलो कुरो त बिचौलियलाई कार्यालयभित्र पस्न नदिनुहोस् भन्छौँ, यदि त्यो भएन भने पुलिस लगाएर भए पनि उनीहरुलाई समाउँछौँ र कारबाही गछौँ”, उहाँले भन्नुभयो, “कानुनी कारबाहीमा […]

सम्बन्धित सामग्री

यातायात कार्यालयमा पैसा लिएर आउन नपर्ने बनाउनुपर्छ : मन्त्री दाहाल

काठमाण्डाै – वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा अहिले चलिरहेकाे शैलीलाई रूपान्तरण गर्न आवश्यक रहेकाे बताउनुभएकाे छ । आज शुक्रवार काठमाण्डाैकाे गुर्जुधारामा रहेकाे यातायात कार्यालयको अनुगमन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।  मन्त्री दाहालले पैसा बुझ्ने कामले धेरै बिचौलियाको प्रवेश भएको भन्दै कार्यालयमा पैसाकाे कारोबार नै हुन नदिने गरी नयाँ प्रणाली बनाउने बताउनुभयो । उहाँले भन्नुभयाे, ‘यहाँ पैसा लिएर आउनु नपरोस् । यहाँ बुझ्ने काम भयो भ...